ग्याल्पो लोसार आज देखि तीन दिन मनाइँदै

काठमाडौँबौद्ध धर्मावलम्बीहरूको पर्व नयाँ वर्ष ग्याल्पो लोसार विभिन्न कार्यक्रम सहित ज्योती पार्टी प्यालेस कुमारीगल लाउरेटोलमा

विदाको दिन कर्मचारीका परिवार र आफन्त ओसार्दै सरकारी गाडी

रौतहटरौतहट जिल्लामा पछिल्लो समय सरकारी सवारी साधनको व्यापक रुपमा दुरुपयोग हुँदै आएको छ । मंगलबार

विकास खर्च प्रति महिना तीन प्रतिशत मात्रै !

काठमाडौँचालु आर्थिक वर्षको सात महिना (माघ २८ गते) सम्ममा सरकारले प्रतिमहिना तीन प्रतिशत हाराहारी पुँजीगत

प्रचण्डले जनयुद्धलाई नै धोका दिए : वैद्य

काठमाडौँनेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध माथि

दाइजोकै निहुँमा जलाइन्छन् महिलाः यस्तो दर्दनाक घरेलु हिंसा कहिले सम्म ?

काठमाडौँ सम्बन्ध विच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित

४ सय किलो गाँजा सहित एक जना पक्राउ

मकवानपुर मकवानपुर प्रहरीले अबैध लागू औषध ४ सय किलो गाँजा सहित राक्सिराङ गाउँपालिका–८ ठूलो टोड्केका

प्रदेश नं. ६ः एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

सुर्खेत  नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नु पर्ने प्रस्ताव अघि सारेको छ ।

८० न्यायाधीश नियुक्ति विरुद्ध रिटको फैसला आज हुने

काठमाडौँउच्च अदालतमा ८० न्यायाधीश नियुक्ति विरुद्ध परेको रिटबारे सर्वोच्च अदालतले २ फागुनमा अन्तिम फैसला सुनाउने

प्रदेश नं. ४ः पृथ्वीसुब्बा गुरुङको सपथ सर्यो, अब शुक्रबार मात्र

काठमाडौँप्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सपथ ग्रहण मिति सरेको छ । आज

एमाले-माओवादी एकता आज टुङ्ग्याइँदै

काठमाडौँनेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकतालाई अन्तिम रुप दिन (आज) बुधबार पार्टी

Logo