सम्पत्ति शुद्धीकरण मुद्दामा डन चक्रे मिलनलाई सफाइ

काठमाडौं विशेष अदालतले मिलन गुरुङ (चक्रे मिलन) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ ।

भारतीय नेटवर्किङ कम्पनीका नाममा ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं भारतीय नेटवर्किङ कम्पनीका नाममा ठगी गर्ने पाँँच जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

दोलखाका अधिकांश भागमा हिमपात : यातायात समेत अवरुद्ध

दोलखादोलखाको उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण खरिढुंगामा यातायात अबरुद्ध भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध ( सूचि सहित )

काठमाडौं राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ ।

अब ६५ वर्षमै वृद्ध भत्ता :भूकम्पपीडितले थप १ लाख अनुदान पाउने

काठमाडौंसरकारले भूकम्पपीडित र गत वर्षको बाढीपहिरोपीडितलाई घर निर्माणका लागि थप एक लाख अनुदान दिने निर्णय

कस्ता देखिन्थे डेब्यु फिल्ममा यी बलिउड स्टार ?

सलमान खान होस् वा प्रियंका चोपडा, आमिर खान होस् वा शाहरुख खान, करियरको सुरुवातमा उनीहरु

राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी

काठमाडौँराष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता

तपाईले देख्नुभएको छ दुनियाँका यी चार अचम्मलाग्दा महिला ?

यस दुनियामा तपाई हामी जस्ता सामान्य मानिस मात्र बस्दैनौं । यहाँ अनेकौ खालका मानिसहरु बस्छन्

हिमपातका कारण राजमार्ग अवरुद्ध

हेटौँडात्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा आज दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ

यसको जवाफ केपी ओलीलाई सोध्नु – गैरे

एमालेका नामी युवा नेता हुन् ठाकुर गैरे । यतिवेला उनका नाममा धेरैले ‘सेम्प्याथी’ जताएर सामाजिक

Logo