सावधान ! तपाइलाई ‘पानीपुरी’को लत त छैन ?

पछिल्लो पुस्ताको पहिलो रोजाई बन्न पुगेको छ, पानीपुरी । शायदै होलान पानीपुरी मन नपराउने मान्छे

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

चितवनआन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा

दही जमाउन कसले सुरु गरे ? यस्तो छ दहीको इतिहास

हाम्रो सामान्य जीवनमा भएका विकास र अहिलेको अधुनिक समाजमा भएका आविश्कारका बारेमा हामी अनविज्ञ छौँ

सिमसारका चरामा उतार–चढाव: ६ प्रजातिका चरा हराए

चितवनचितवन चराका लागि मुख्य वासस्थान हो । चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ, चितवनलाई ।

हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी ! { हेर्नुहोस् ८ फोटो }

काठमाडौं । बुधबार देशभरीको मौसम बदली भइरहेको छ । देशका विभिन्न पहाडी तथा हिमाली जिल्लाहरुमा

जिल्ला शिक्षाका अभिलेख कहाँ हस्तान्तरण गर्ने ?

काठमाडौँसंघीयता लागू भएसँगै विद्यमान जिल्ला शिक्षा कार्यालयका सबै काम आगामी चैतभित्र स्थानीय तहमा हस्तान्तरण गरिसक्नुपर्नेमा

६५ वर्षीय रामसुभग बानियाँ ५ गतेदेखि बेपत्ता

कपिलवस्तुयहाँ एक वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन् । कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५

भक्तपुरमा पेस्तोल देखाएर लुटपाट

भक्तपुरभक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।

ब्रोडगेज रेलमार्ग विस्तार कार्यको गति बढ्यो

वीरगञ्जछिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने

विवादले चर्चाको चुलीमा पुगेको पद्मावत प्रदर्शन भोलिबाट

काठमाडौं । भारतको राजस्थान र मध्य प्रदेश सरकारका विरुद्ध फिल्म पद्मावतीलाई सर्वोच्च न्यायालयले साथ दिएपछि

Logo