राष्ट्रपति – ओली वान् टु वान् वार्ता

काठमाडौं,१,पुसराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार वान् टु वान् वार्ता भएको

भूमिसुधार मन्त्रीले जग्गाको खण्डीकरण रोक्ने आफ्नै निर्णयलाई उल्ट्याए

काठमाडौं,१,पुसअख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्ति, फर्म र कम्पनीलाई मात्र जग्गा कित्ताकाट र किनबेच गर्न

गोलीगठ्ठा किन्न अर्थ मन्त्रालयलाई सरकारको दबाब

काठमाडौं,१,पुसनेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले

सशस्त्रको लत्ताकपडा खरिदमा कमिसनको चक्कर

काठमाडौं,१,पुससशस्त्र प्रहरी भित्र लत्ताकपडा खरिदमा कमिशन खोज्दा ४० करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ

हिँडेरै ७७ जिल्ला पुग्ने शरदको योजना

काठमाडौं,१,पुसकाभ्रे नमोबुद्धका १८ वर्षीय शरद कोइरालाको सानै देखि इच्छा थियो, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण

चर्चित नेता जसले १ हजार कम मतान्तरले चुनाव हारे

काठमाडौं,१,पुसयस पटकको निर्वाचनमा विभिन्न दलका केहि चर्चित नेताहरु १ हजार भन्दा थोरैको मतान्तरमा पराजित भएका

संसदका कर्मचारी प्रदेश सभामा जान अनिच्छुक

काठमाडौं,१,पुससंसद सचिवालयका कर्मचारी प्रदेश सभा सचिवालयमा जान अनिच्छुक देखिएका छन् ।

काभ्रेमा समानुपातिकमा पनि एमाले पहिलो

काभ्रे ,१,पुसप्रतिनिधी सभा र प्रदेश सभाको समानुपातिक मतगणनामा काभ्रेमा एमाले पहिलो दल बनेको छ ।

तराईका जिल्लाहरुमा शितलहर शुरु

काठमाडौं,१,पुसकाठमाडौं लगायत देशका विभिन्न ठाउँमा शुक्रवार चिसो ह्वात्तै बढेको छ । मौसमविदहरुका अनुसार शुक्रवार यस

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ :रावल

धनगढी,१,पुस नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनताको अभिमत गुमाई सकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनु

Logo