राष्ट्रपति पौडेलले बुधबार बिहान १०बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएकाे
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज
दिदीबिहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दिदीबहिनीले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा टीका लगाइरहेका छन्।
नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो। नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो।
छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ।
सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शुक्रबार नै मनाइँदा छ दिनको भएको
नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गए राति आगलागी भएको हो।
घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान
नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ।
पहिला-पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा बढ्न थालेको छ।