महिला सामूहिक बेमौसमी तरकारीखेतीमा सक्रिय

टीकापुर। कैलालीको टीकापुरमा महिलाहरू बेमौसमी तरकारीखेतीमार्फत आयआर्जनमा सक्रिय बनेका छन्। टीकापुर–१ सत्घरुवामा २३ जना महिलाले मिलिजुली कृषक समूह बनाएर सामूहिक रूपमा खेती गरिरहेका छन्। उनीहरूले १२ कट्ठा जग्गा भाडामा लिएर काउली, टमाटर, खुर्सानी, भिन्डी र आलु जस्ता तरकारी उत्पादन गर्दै आएका छन्। पहिले ज्याला मजदुरी गर्ने यी महिलाहरू अहिले आफ्नै बारीबाट आम्दानी गर्न थालेपछि जीवन…

Logo