कर्णाली। कर्णाली प्रदेश खाद्य सुरक्षाको दृष्टिले देशका अन्य प्रदेशभन्दा अघि रहेको दाबी गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सञ्जिवकुमार कर्णले कर्णालीको माटो र यहाँ उत्पादन हुने खाद्यबाली स्वच्छ र गुणस्तरीय रहेको बताएका छन् । सुर्खेतमा आयोजित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कार्यक्रममा बोल्दै उनले कर्णालीले रासायनिक प्रयोग घटाउँदै अर्गानिक उत्पादनमा जोड दिइरहेको…