लेखनाथ । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएका छन्। रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारीले आफ्नो स्थापना भएको २५ वर्ष पुगेको अवसरमा तालमा माछाका भुरा छाडेको हो। सहकारीका अध्यक्ष रामबहादुर थापाका अनुसार यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालको उत्पादन बढाउने उद्देश्यले माछाका भुरा छाडिएको हो। २०५८ सालमा ३६ जना शेयर…