किसानबाट ११ हजार क्वीन्टल धान खरिद

महेन्द्रनगर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय जनकपुरधामले यस वर्ष महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्वीन्टल धान खरिद गरेको छ। कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार ३०० किसानबाट चार करोड २३ लाख २४ हजार रुपैयाँ बराबरको धान खरिद गरिएको हो। गोदाम भरिएपछि हालका लागि धान खरिद रोकिएको छ । प्रतिक्वीन्टल…

Logo