सिगाना बन्यो ‘सुन्तला गाउँ’, चार करोड भित्राए किसानले

गलकोट। बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादन बढाउँदै आएको छन्। यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड रुपैयाँ भित्रिएको छ। गत वर्ष धादिङका व्यापारीलाई सुन्तला बगैँचा पाँच लाखमा जिम्मा लगाएका अनन्त खड्काले यस वर्ष सात लाख ५० हजारमा बगैँचा बिक्री गरेका हुन्। एक सयभन्दा बढी किसानले रु एक लाखदेखि सात लाखसम्म बिक्रीबाट रकम भित्राएका…

Logo