जलजलाका १० उत्कृष्ट उद्यमी सम्मानित

पर्वत। जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनोट गरी सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट १० भित्र छनोट भएका पालिकाभित्रका उद्यमीलाई सम्मान गरिएको हो । उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्ये उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस…

Logo