कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै, किसानको आयस्तर बढाउने लक्ष्य

कञ्चनपुर । कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ स्थापना गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले जलवायुमैत्री कृषि गाउँ स्थापनाका लागि कृषि कार्यमा संलग्न किसान, समूह, फर्म तथा सहकारीसँग प्रस्ताव माग गरेको छ । जलवायु अनुकूलखेती प्रणालीको विकास गर्दै तरकारी र फलफूल खेतीमा आधुनिक, वातावरणमैत्री प्रविधि प्रयोग गरी किसानको उत्पादन र…

Logo