चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १ गतेदेखी प्रदर्शन हुने उक्त चलचित्रको टिजरमा मुख्य कलाकार प्रवीण खतिवडा छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । उनको निर्देशनमा यो डेब्यु चलचित्र हो । टिजरमा पनि कथा सस्पेन्स नै छ । महाशिवरात्रिको अवसर…

Logo