कति छ तरकारी तथा फलफूलको भाउ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको छ । आज स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।…

Logo