काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी भएका छन् । सोमबार राति सम्पन्न २०औँ साधारणसभाले आगामी दुई वर्षका लागि एन्ड्रयुलाई अध्यक्ष निर्वाचित गरेको हो ।निर्वाचनमा जम्मा ६०० मत खसेकोमा (एन्ड्रयु) ३४१ मतसहित विजयी भएका हुन। यस्तै उनका निकटतम प्रतिद्धन्दी दीपकराज भुसालले २४९ मत प्राप्त गरे । लक्ष्मण पौडेल (एन्ड्रयु)…