नेकपाले टुङ्गायो सुदूरपश्चिमका केही उम्मेदवार,अछाम १मा भीम रावल र कञ्चनपुर १बाट विना मगर लड्ने

कैलाली । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा स्रोतका अनुसार कञ्चनपुर क्षेत्र नम्बर १ मा विना मगर, २ नम्बर क्षेत्रमा लाल बहादुर खड्का र ३ नम्बर क्षेत्रका मान बहादुर सुनाको नाम टुङ्गो लागेको छ । अछामको १ नम्बर क्षेत्रबाट भीम रावल र…

Logo