रास्वपाले जित्यो जनताका सुखका दिन आए : तोसिमा कार्की

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन्। उनले ४३ हजार ९६ मत प्राप्त गर्दै ३४ हजार ५१ मतान्तरले विजय हासिल गरेकी हुन् । निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तोसिमाले आफ्नो जितलाई जिम्मेवारीको रुपमा लिएको भन्दै काम गरेर देखाउने बताइन् । ‘आज…

Logo