झापा–३ मा राप्रापाका राजेन्द्र लिङ्देन लाई पराजित गर्दै रास्वपाका प्रकाश पाठक विजयी

काठमाडौं। झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गरेका हुन्। लिङ्देनले करिब १७ हजार मत प्राप्त गरेका छन्। लिङ्देन यसअघि २०७४ र २०७९ का निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका…

Logo