प्रतिनिधिसभा निर्वाचन: मतदान गर्न ५ दिन बाँकी, आचारसंहिताका १ हजार ७६ उजुरी आयोगमा

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचन अब जम्मा ५ दिन बाँकी रहेका छन् । तपाईँ हाम्रो एक भोटले परिवर्तन गर्ने सक्षम नेतृत्व चयन गर्ने दिन २१ फागुन २०८२ अब टाढा छैन् । हाम्रालाई भन्दापनि राम्रालाई मतदान गर्ने दिन नजिकिँदै गर्दा जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेका छन् । निर्वाचन आयोगका…

Logo