झापा ५ः जनताको सुख–दुःखमा सहारा बन्ने प्रतिबद्धता सहित घरदैलोमा संग्रौला

झापा। झापा ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट उम्मेदवार बनेका लक्ष्मीप्रसाद संग्रौलाले चुनावी अभियानलाई तिब्रता दिएका छन् । उनले घरदैलो र समर्थकहरुसँगको भेटघाटलाई बढाएका हुन् । संग्रौला सामाजिक अभियन्ता हुन्। झापालीहरूले उनलाई एक मानवीय संवेदना भएको व्यक्तिका रुपमा लिने गर्छन्। संग्रौला राजनीतिक उम्मेदवारका रूपमा मात्र होइन, गरिब निमुखाको उपचार र सहयोगमा अगाडि सर्ने समाजसेवीका रूपमा पनि…

Logo