सुर्खेत । सल्यानमा निर्वाचन आचारसंहिता उलंघन सम्बन्धि २८ उजुरी दर्ता भएका छन् ।जिल्ला आचारसंहिता अनुगमन समितिमा २५ वटा मौखिक र तीन लिखित उजुरी परेको अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । ‘लिखित उजुरी दर्ता गर्ने प्रक्रिया अलि लामो भएकोले मौखिक उजुरी पनि समितिले लिएको छ’ उनले भने, ‘राजनितिक दलका कार्यकर्ता,…