काठमाडौं । नेपाली कांग्रेसका नेता एवम आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तेह्रथुमबाट प्रत्यक्षतर्फका उम्मेदवार सन्तोष सुब्बाले राजनीति ठिकठाक ढंगले नचलेका कारण हामीजस्ता युवाहरुको खोजी भएको दाबी गरेका छन् । उनले देश बदल्ने अभिभारा अब युवाहरुको काँधमा आएको पनि बताए । केन्द्रविन्दुसंगको विशेष संवादमा उनले जनताका आवश्यक्ताहरु परिपूर्ति गर्न नसक्दा असन्तुष्टि बढेको बताए । ‘मुलुकको राजनीति…