दलहरूले निजी क्षेत्रमैत्री नीति घोषणापत्रमा समेट्नुपर्छ : चन्द्र ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले राजनीतिक दलहरूलाई आगामी चुनावी घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र मनोबल बढाउने स्पष्ट नीति समेट्न आग्रह गरेको छ । महासंघद्वारा शनिबार आयोजित ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उपेक्षित हुँदा देशको समग्र आर्थिक पुनरुत्थान चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे । कुल गार्हस्थ…

Logo