काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। राष्ट्रपतिको आह्वानमा शितल निवासमा मन्त्रीहरूको सहभागितामा भएको छलफलमा तोकिएकै मितिमा निर्वाचन हुने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले चारै सुरक्षा निकायका लाई पूर्ण तयारी गर्न आग्रह समेत गरिन् । कार्कीले सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत उपलब्ध…