उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौँ । यही मंसीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ । आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा स्थापना गरिएको केन्द्रको सदस्यहरुमा आयोगका प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल…

Logo