हनुमानढोकाको दसैँघरमा यसरी राखियो जमरा [तस्विरहरु]

नेपालीहरूको महान् चाड बडादसैँ आजबाट सुरु भएको छ । यस अवसरमा दसैँको पहिलो दिन साेमबार काठमाडौंको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ। दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हाे । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र…

Logo