रसुवा। रसुवाको थुमन गाउँ एउटा तामाङ बस्ती भएको गाउँ हो। चीनको तिब्बतसँग जोडिएको गाउँमा तामाङ समुदायले विशुद्ध मातृभाषा बोलिन्छ। यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हुन्। थुमनमा भूकम्प अघि परम्परागत शैलीका घरहरू थिए । पर्यटकका लागि आकर्षण थुमनमा अहिले मोटरबाटो पुगेपछि पर्यटकका लागि सहज भएको स्थानीय बताउँछन् । थुमन गाउँको मुख्य उद्देश्य…