महोत्तरी। गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले चालु आर्थिक वर्षमा उखु अभावका कारण क्रसिङ लक्ष्य पूरा गर्न सकेको छैन। उद्योगले यस याममा ३१ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखे पनि २८ लाख ५३ हजार १७८ क्विन्टल मात्र क्रसिङ गर्न सफल भएको छ। यो लक्ष्यभन्दा २ लाख ४७ हजार ८२२ क्विन्टल कम हो। ८९ दिन…