सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन

जलेश्वर । भारतसँग सीमा जोडिएका महोत्तरीका सीमा नाकामा स्थानीय प्रशासनले अनुगमन बढाएको छ । सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको टोलीले अनुमतिपत्र नलिई सञ्चालन भएका मदिरालगायत सामग्री बेच्ने पसल बन्द गराइएको बताइएको छ । भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका…

Logo