झापाबाट एघार करोडको चिया भारत निर्यात

झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ। चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य छन्। चियाखेती किसानहरूले गर्छन्, हामी पत्ती किनेर तयारी…

Logo