उत्पादक र बिक्रेताबीचको पुल बन्दै ‘निम्बस बजार’, पसलका सामान अनलाइनबाटै अर्डर गर्न मिल्ने

काठमाडौँ । निम्बस बजारले वस्तु उत्पादन गर्ने कम्पनी र सामान बिक्रेता (पसल) लाई आपसमा भेटाउने अनलाइन प्ल्याटफर्मको सुरुवात गरेको छ । निम्बसले वस्तु उत्पादनकर्ता वा आयातकर्ता कम्पनीले ल्याएका सामान सहजै पसलमा पुगोस् भन्ने उद्देश्य राखी अनलाइन प्ल्याटफर्म सञ्चालनमा ल्याएको हो । उत्पादनकर्ता वा आयातकर्ताले ल्याएका वा तयार पारेका वस्तु निम्बस बजारमा राख्ने र सो सामानको…

Logo