काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको असरले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा…