मिस वर्ल्डको फाइनल राउण्ड सुरु, हेर्नुहोस् लाइभ

काठमाडौं । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनल राउण्ड सुरु भएको छ । फाइनलमा मिस नेपाल श्रृंखला खतिवडासहित ३० प्रतियोगी प्रतिस्पर्धा गर्दैछन् ।११८ देशका प्रतियोगीमध्येबाट छानिएर फाइनल पुगेका ३० प्रतियोगीहरु आज उपाधिको लागि भिड्नेछन् । नेपाली सुन्दरी दुई उपाधि जित्दै फाइनल पुगेकी हुन् । श्रृंखलाले मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज दुवै टाइटल जितेकी…

Logo