श्रृंखलालाई मिस वर्ल्डमा भोट गर्ने आज अन्तिम दिन (भोट गर्ने तरिकासहित)

काठमाडौं । मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा रहेकी मिस नेपाल श्रृंखला खतिवडालाई भोट गर्ने आज अन्तिम दिन । चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत मल्टिमिडिया अवार्डका लागि श्रृंखलालाई आज भोटिङ गर्ने आज अन्तिम दिन हो । उनी मल्टिमिडिया अवार्ड जित्ने बलियो सम्भावना रहेको छ ।पछिल्लो स्थितिमा श्रृंखला करिब ३५ प्रतिशत भोटका साथ अग्र स्थानमा…

Logo