‘केरा लैजाउँ पावर’ मा प्रकाश सपुत र अन्जली अधिकारी (हेर्नुहोस् भिडियो )

नेपाली गीतसंगितमा नयाँ नयाँ प्रयोग र प्रस्तुतीहरु भित्रने क्रम नौलो होइन । नयाँ पनि यस्तो होस कि छिट्टै दर्शक र श्रोताको मन छुन सकोस् । चाहे त्यो लोकगीत होस् , आधुनिक वा पपगित नै किन नहोस् । यस्तै गीतसंगितको प्रतिश्पर्धात्मक बजारमा भर्खरै एउटा नयाँ गीतले प्रवेश पाएको छ । जसको बोल छ केरा लैजाउँ पावर…

Logo