कति हिट छिन् यी बलिउड अभिनेत्रीकी बहिनी ?

बलिउड अभिनेत्री बिपासा बासुलाई बलिउडकै फिट र हट अभिनेत्रीमा गनिन्छ । तर अहिले हामीले कुरा गर्न लागेको चाहि बिपासाको होइन, उनकी बहिनीको । बिपासाकी बहिनी पनि सुन्दरता र फिटनेसको कारण चर्चामा छिन् ।आकर्षक आवरण एवं फिगरकै कारण उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । उनको सुन्दरतामा लट्ठिने प्रशस्तै छन् । हट लुकको कारण उनी सोसल…

Logo