मजदुर, कन्डक्टर हुँदै सुपरस्टार ! यस्तो छ रजनीकान्तको जीवनगाथा

रजनीकान्त दक्षिण भारतिय सिनेमाका सर्वाधिक चर्चित अभिनेता हुन् । उनको फिल्म रिलिज हुँदा दक्षिण भारतमा सार्वजनिक विदा नै दिएको घटनाबाट पनि बुझिन्छ, उनी कति लोकप्रिय छन् भन्ने । रजनीकान्तलाई त्यहाँ भवगान सरह मानिन्छ । उनको पूजा गरिन्छ ।त्यसो त रजनीकान्तले थुप्रै ब्लकबस्टर फिल्म दिएका छन् । फिल्ममा उनको स्टाइल र डायलग निकै दमदार हुनेगर्छ ।…

Logo