भित्री बस्त्र देखिने पारदर्शी लुगामा टाइगरकी हिरोइन

ज्याकी श्राफका पुत्र टाइगर श्राफ अहिले लभ चक्करमा छन् । उनी कहिले गर्लफ्रेन्डको काखमा बसेको त, कहिले लुकेर चुरोट तानेको कुराले चर्चामा आउने गर्छन् । केहि समयअघि उनीहरु समुन्द्री किनारमा मस्ती गरिरहेको तस्बिर भाइरल भएको थियो ।अहिले चर्चा गरिन लागेकी हिरोइन भने टाइगरकी अनस्क्रिन जोडी हुन् । टाइगरको जोडी बन्दैछिन्, निधि अग्रवाल । उनीहरुले मुन्ना…

Logo