श्रीमान खोज्दै पल्पसा डंगोल (चम्सुरी) अचानक पत्रकार पौडेलकहाँ पुगेपछि (भिडियो सहित)

काठमाडौं,२६,पुसकेन्द्रविन्दु समाचारदाताचर्चित हांस्य कलाकार पल्पसा डंगोलका श्रीमान एक्कासी घरबाट हराएपछि उनी खोज्दा खोज्दै हैरान भएकी छिन् । भौतारिएर श्रीमान खोज्दै हिंड्दा उनी पत्रकार जनार्जन पौडलकहाँ सम्म पुगेकी छिन् । यो कथा ‘यस्तै छ यहाँको चलन’ श्रृंखलाको पाँचौं भागको हो । उनका श्रीमान घरबाट निस्केर अवतारी बाबा बन्न गएपछि उनी भने श्रीमान खोजेर चौतर्फी भौतारिएको सिरियलमा…

Logo