जब सनी लियोनीमाथि सर्प चलमलायो, त्यसपछि के भयो ?

मुम्बाई, १२ मंसिर । बलिउड अभिनेत्री सनी लियोनी यतिबेला आफ्नो प्रदर्शनोमुख फिल्म ‘तेरा इन्तजार’ को प्रचार प्रसारमा ब्यस्त रहेकीछिन् । उनी सोसल मिडियामा एकदमै सक्रिय छिन् । हरेक दिन केहि न केहि पोस्ट गरेकै हुन्छिन् । यसै क्रममा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् । त्यस भिडियोमा उनको शरीरमा सर्प देखापर्छ ।…

Logo