प्रभासका यी लेडी फ्यानले किन गरिन् यस्तो ?

मुम्बाई, ३ मंसिर । बाहुबली बर्षकै भव्य फिल्म हो । यसको अघिल्लो भाग र दोस्रो भाग दुबैले धमकेदार कारोबार गर्‍यो । फिल्मले यसका कलाकारको लोकप्रियतालाई पनि चुलीमा पुर्‍यायो । जस्तो कि, प्रभास । दक्षिण भारतिय फिल्मका यी अभिनेताले यसअघि पनि राम्रा फिल्म खेलेका थिए । तर, अहिले जस्तो फेम पाएका थिएनन् । अहिले भने उनको…

Logo