निशानको भन्दा बुद्धको भोट करिब ३ लाखले बढी, कसको भोट कति ? (हेर्नुहोस सूची)

केन्द्रबिन्दु सम्बाददाता काठमाडौँ, २४ भदौ । गत साता नेपाल आइडल आयोजकले प्राप्त कुल मत सार्वजनिक गरे पनि प्रतियोगीको मत सार्वजनिक नगरेपछि ठूलो बिरोध भयो । बिरोध यतिधेरै ब्यापक बन्यो कि जिल्ला अदालत काठमाडौँले भोट गणना नगर्न अन्तरिम आदेश नै दियो । तर शुक्रबार अदालतले यो मुद्धा खारेज गरेपछि नेपाल आइडललाई पहिले जसरी नै कार्यक्रम संचालन गर्न बाटो खुल्यो ।शुक्रबारको…

Logo