अभिनेत्री करिश्माको ९ कक्षाको परीक्षा छुट्यो

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० भदौ ।आजदेखि सुरु भएको कक्षा ९ को दोस्रो चरणको परीक्षामा चर्चित अभिनेत्री करिश्मा मानन्धर छुटेकी छन् । नयाँ शक्ति नेपाल पार्टीकी नेतृ करिश्मा चुनावी अभियानमा खटिनुपर्ने भएकाले परीक्षा दिन नपाएकी हुन् । उनी यसै वर्षदेखि ९ कक्षामा अध्ययनरत छिन् ।करिश्मा मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी…

Logo