काठमाडौं । इतिहास रच्ने तयारीका साथ आज पहिलो हिसान कप–ललितपुर बास्केटबल च्याम्पियनसिप २०२५ को रोमाञ्चक सुरुवात प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्युम स्कूलमा भएको छ । हाइयर इन्स्टिच्युटट एण्ड सेकेन्डरी स्कूल एसोसियसन नेपाल (हिसजान-ललितपुर)द्वारा आयोजित छ दिने प्रतियोगितामा उत्कृष्ट खेल कौशल, जोश, र खेल भावना मनाउने अविस्मरणीय उत्सव बन्ने वाचा गर्दछ। १८ वटा विद्यालयका २४ टिमहरूले प्रतिस्पर्धा…