'उडी छुनु चन्द्र एक' को मुलमन्त्रलाई अनुशरण गरेको कलेज अफ अप्लाइड बिजनेश अर्थात् क्याब कलेज । सन् १९९८ मा बत्तिसपुतलीमा स्थापना भएको कलेज हाल चाबहिल गंगाहिटीमा अवस्थित छ। व्यवस्थापन शिक्षामा आफूलाई पृथक सावित गरेको यस कलेज मुनाफा वितरण नगर्ने कलेजको रुपमा गुणस्तरिय शिक्षा दिन सुरुवातबाटै प्रतिबद्ध छ। अनुभवी अध्यापकद्वारा पढाई हुने यस कलेजमा प्रतिष्ठित त्रिभुवन…