विद्यार्थीको पहिलो रोजाइमा पर्ने कलेज, ‘द टाइम्स इन्टरनेशनल’ (भिडियाे)

सन् २००७ मा स्थापना भएको द टाइम्स इन्टरनेशनल कलेज, गुणात्मक शिक्षा दिने सफल शिक्षण संस्थाका रुपमा परिचित छ। काठमाडौंको डिल्लीबजारमा अवस्थित द टाइम्स कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तर्फ  B.C.A, B.B.M, B.S.W, B.B.S, BA र MBS  प्रोग्रामहरु सञ्चालन गरिरहेको छ।  विगतमा स्नातक तर्फ उत्कृष्ट नतिजा निकाल्दै टाईम्सले शिक्षण संस्थाहरुको माझमा राम्रो छाप छोडेको छ…

Logo