पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडल कलेज काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित छ। शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका प्रबुद्ध व्यक्तित्वको अग्रसरतामा सन् २०१३ मा स्थापना भएको यो कलेजमा व्यवस्थापन संकायमा अध्यापन हुन्छ । पारिवारिक वातावरणमा पढाई हुने राजधानी कलेजमा ब्याचलर्स तर्फ बिबिए र बिएचएम तथा मास्टर्स तर्फ एमबिए कार्यक्रम सञ्चालनमा छन् । राजधानीका विद्यार्थीले व्यवसायिक र…