परिवार र विद्यालयका कारण बालबालिकामा मोबाइलको लत !

प्रसुन संग्रौला –‘अहिलेको युग विज्ञान र प्रविधिको हो ।’ यो अहिले फेसनमा रहेको वाक्य हो । हुन पनि अहिले मोबाइल, कम्प्युटर र अन्य विभिन्न प्राविधिक उपकरणहरू सामान्य जीवनका अंग बनिसकेका छन् । यस्ता सामग्री प्रयोग नगर्ने र प्रयोग गर्न नजान्ने मानिस विरलै मात्र पाइन्छन् ।सबैको हातहातमा मोबाइल र ल्यापटप देख्न पाइने आजको समयमा मानिसहरू ससाना…

Logo