वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित कालढुंगा–दाउने सडक अवरुद्ध भएको छ । वर्षासँगै रोशी खोलाको पानी बढेपछि सडकमा क्षति पुग्दा यातायात बन्द भएको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि सिन्धुलीको दुम्जा प्रहरी चौकी क्षेत्रमा करिब २५–३० वटा र जिल्ला प्रहरी कार्यालय नजिक १२–१३ वटा सवारीसाधन रोकिएका छन् । सडक खुलाउने…

Logo