हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत पुल नम्बर १ मा टुचन मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार साँझ करिब ६ बजे खाडल खन्ने कार्य सकेर टुचन मेसिनमा सवार भई माथि आउने क्रममा एक्कासी ब्रेक फेल भई करिब २१…